भारतविरूद्धको टी-२० सिरिजमा इङल्याण्डको विजयी शुरुवात

इङल्याण्डले भारतविरूद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।गएराती सम्पन्न सिरिजको पहिलो खेलमा इङल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १२५ रनको लक्ष्य पछाएको इङल्याण्डले १५.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । इङल्याण्डका लागी जासन रोयले ४९, जोनी बैरस्ट्रवले अविजित २६, जोस बटलरले २८ र डेविड मलानले अविजित २४ … Continue reading भारतविरूद्धको टी-२० सिरिजमा इङल्याण्डको विजयी शुरुवात